नेपाललाई पहिलो विकेट काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिलो विकेट हात पारेको छ। नेपालका सन्दिप लामिछानेले व्यक्तिगत पहिलो तथा दोस्रो ओभरको तेस्रो बलमा म्याक्स ओ‘डवर्डको विकेट लिएका हुन्। नेदरल्यान्ड्सका ओ‘डवर्ड ९ रन बनाई पभेलियन फर्किए। ८ बलको सामना गरेका ओ‘डवर्डले दुई चौका प्रहार गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्