त्रिदेशीय टी-२० कप : दिपेन्द्रले बनाए अर्धशतक काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्डसविरुद्धको खेलमा नेपालका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन्। दिपेन्द्रले जारी प्रतियोगितामा पहिलो अर्धशतक प्रहार गरेका हुन्। दिपेन्द्रले २८ बलमा ३ चौका र चार छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्