त्रिकोणात्मक २०–ट्वान्टी सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै काठमाडौं। त्रिकोणात्मक २०–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्यान्ड्स भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। सिरिजको दुई खेलमा अपराजित नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ। आज पनि नेदरल्यान्ड्स हराए नेपाल एक खेल अगावै फाइनल पुग्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्