त्रिदेशीय टी-२० कप : कुशल मल्लले लिए विकेट काठमाडौं। मलेसियाविरुद्धको त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालका कुशल मल्लले विकेट लिएका छन्। १५औं ओभरमा दोस्रो बलमा कुशलले खिजार हायातलाई विकेटकिपर विनोद भण्डारीमार्फत् स्टम्पिङ गरेका हुन्। कुशलले आज आरिफ शेखको स्थान लिएका हुन्। १५ ओभरमा सकिँदा मलेसिया १०१/७ को स्थितिमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्