त्रिदेशीय टी-२० कप : शाहब आलमले लिए विकेट काठमाडौं। त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा मलेसियाविरुद्ध नेपालका शाहब आलमले विकेट लिएका छन्। शाहबले १२औं ओभरको अन्तिम बलमा अमिनुद्धिन रामलेलाई अबिनाश बोहरामार्फत क्याच गरेका हुन्। शाहबले नेदरल्यान्ड्सविरुद्धको पहिलो खलमा ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। उनले पहिलो खेलमा पनि एक विकेट लिएका थिए। १२ ओभर सकिँदा मलेसिया ७७/६ को स्थितिमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्