नर्विच सिटी प्रिमियर लिगमा फर्कियो काठमाडौं। नर्विच सिटी प्रिमियर लिगमा फर्किएको छ। गएराति ब्रेन्टफोर्ड र स्वान्सी सिटीले विजयी नतिजा निकाल्न असफल भएपछि नर्विच प्रिमियर लिगमा उक्लिएको हो। च्याम्पियनसिपमा नर्विच दोस्रो स्थानको वाटफोर्डभन्दा आठ अंकले अगाडि छ। नर्विच २०१९÷२० को सिजन प्रिमियर लिगबाट रेलिगेशनमा परेको थियो। जारी प्रिमियर लिगबाट शेफिल्ड युनाइटेड रेलिगेशनमा परेको छ। च्याम्पियसिपमा नर्विचलाई वाटफोर्डले मात्र उपाधिबाट बञ्चित गराउन सक्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्