काठमाडौं। फुटबलमा विरलै देखिने दृष्य आज दशरथ रंगशालामा देखियो। सम्भवत यो दृष्य फुटबल इतिहासमै पहिलो हो। फ्रेण्ड्सविरुद्ध पहिलो हाफ टच लाइनमा देखिएका ब्रिगेड ब्वाइजका प्रशिक्षक खगेन्द्र पुन दोस्रो हाफमा भने देखिएनन्।

दोस्रो हाफमा ब्रिगेड ब्वाइजको प्रशिक्षण टिम व्यवस्थापक अरविन्द गुरुङले सम्हालेका थिए। जुन खेलमा अन्तिम तीन मिनेटको अन्तरालमा २ गोल गर्दै बिग्रेड ब्वाइजले तीन अंक पक्का गरेको थियो।

फुटबलमा प्रशिक्षकको भुमिका महत्वपूर्ण हुन्छ। कुन खेलाडीलाई कहाँबाट खेलाउने, कुन फर्मेसनमा खेलाउने, कस्तो रणनीति अपनाउने सम्पुर्ण जिम्मा प्रशिक्षकको हातमा हुन्छ। टोलीको हारजितमा प्रशिक्षकको निर्णय महत्वपूर्ण हुनेगर्छ। टिमले हार्दा प्रशिक्षकले पद छाड्न परेका घटनाहरु प्रशस्त छन्। फुटबलमा त अझ बढी हुन्छ।

तर, ब्रिगेड ब्वाइजका प्रशिक्षक खेल दौरानकै बीच रंगशालाबाट बाहिरिए।

‘‘उहाँ व्यक्तिगत कामले गर्दा पहिलो हाफ सकिएपछि निस्कनु भयो,’’ खेल सकिएपछि ब्रिगेड ब्वाइजका टिम व्यवस्थापक गुरुङले भने, ‘‘काम गर्ने मान्छे, उहाँको साढे चार बजे फ्लाइट थियो। जानै पर्ने भएर उहाँ निस्कनु भएको थियो। अर्को खेलमा पक्कै पनि उहाँ आउनुहुन्छ।’’

तर प्रशिक्षक पुन कहाँ गएका हुन् भन्नेबारे भने व्यवस्थापक गुरुङले खुलाएनन्।

पहिलो खेलमा मछिन्द्रसँग २–० ले पराजित भएको ब्रिगेड ब्वाइजले सिजनमा पहिलो जित निकाल्नेक्रममा फ्रेण्ड्स क्लबलाई पनि समान २–० को नतिजामा पराजित गरेको थियो। ब्रिगेडको जितमा जय गुरुङले ८८औं मिनेटमा र रोशन रानामगर इन्जुरी समयमा गोल गरेका थिए।

टिम व्यवस्थापक गुरुङले नतिजाबाट खुशी भए पनि टोलीको प्रदर्शनबाट अझै सन्तुष्ट नभएको प्रतिकृया दिए।

‘‘चाहिएको नतिजा आयो। तीन अंक पाएका छौं। गत वर्ष पनि जितेका थियौं’’, त्यसैले जित्छौं भनेरै आएका थियौं’’ गुरुङ थपे, ‘‘तर, हामीले अझ राम्रो गर्न सक्थ्यौं। टोलीको प्रदर्शनबाट सन्तुष्ट हुने ठाँउ छैन।’’

ब्रिगेड ब्वाइजले फ्रेण्ड्स क्लबविरुद्ध विदेशी खेलाडी टाजुदीन बुसारीलाई खेलाएको थियो। अर्को खेलमा अन्य दुई जना विदेशी खेलाडी पनि थपिएपछि टिम अझ बलियो हुने टिम व्यवस्थापक गुरुङले दाबी गरे।

‘‘टिम विस्तारै सेट हुदैछ। आज एक जना विदेशी खेलाडी खेल्यो। बाँकी खेलमा अरु पनि आउछन्। एक जना मिडफिल्ड र अर्को स्ट्राइकर छन्। त्यसपछि टिम झन स्ट्रोङ हुन्छ’’, टिम व्यवस्थापक अरविन्द गुरुङले भने, ‘‘शीर्ष ६ मा पर्ने लक्ष्य हो। टिम सेट भएपछि त कसले रोक्ला र हामीलाई?’’

" /> काठमाडौं। फुटबलमा विरलै देखिने दृष्य आज दशरथ रंगशालामा देखियो। सम्भवत यो दृष्य फुटबल इतिहासमै पहिलो हो। फ्रेण्ड्सविरुद्ध पहिलो हाफ टच लाइनमा देखिएका ब्रिगेड ब्वाइजका प्रशिक्षक खगेन्द्र पुन दोस्रो हाफमा भने देखिएनन्।

दोस्रो हाफमा ब्रिगेड ब्वाइजको प्रशिक्षण टिम व्यवस्थापक अरविन्द गुरुङले सम्हालेका थिए। जुन खेलमा अन्तिम तीन मिनेटको अन्तरालमा २ गोल गर्दै बिग्रेड ब्वाइजले तीन अंक पक्का गरेको थियो।

फुटबलमा प्रशिक्षकको भुमिका महत्वपूर्ण हुन्छ। कुन खेलाडीलाई कहाँबाट खेलाउने, कुन फर्मेसनमा खेलाउने, कस्तो रणनीति अपनाउने सम्पुर्ण जिम्मा प्रशिक्षकको हातमा हुन्छ। टोलीको हारजितमा प्रशिक्षकको निर्णय महत्वपूर्ण हुनेगर्छ। टिमले हार्दा प्रशिक्षकले पद छाड्न परेका घटनाहरु प्रशस्त छन्। फुटबलमा त अझ बढी हुन्छ।

तर, ब्रिगेड ब्वाइजका प्रशिक्षक खेल दौरानकै बीच रंगशालाबाट बाहिरिए।

‘‘उहाँ व्यक्तिगत कामले गर्दा पहिलो हाफ सकिएपछि निस्कनु भयो,’’ खेल सकिएपछि ब्रिगेड ब्वाइजका टिम व्यवस्थापक गुरुङले भने, ‘‘काम गर्ने मान्छे, उहाँको साढे चार बजे फ्लाइट थियो। जानै पर्ने भएर उहाँ निस्कनु भएको थियो। अर्को खेलमा पक्कै पनि उहाँ आउनुहुन्छ।’’

तर प्रशिक्षक पुन कहाँ गएका हुन् भन्नेबारे भने व्यवस्थापक गुरुङले खुलाएनन्।

पहिलो खेलमा मछिन्द्रसँग २–० ले पराजित भएको ब्रिगेड ब्वाइजले सिजनमा पहिलो जित निकाल्नेक्रममा फ्रेण्ड्स क्लबलाई पनि समान २–० को नतिजामा पराजित गरेको थियो। ब्रिगेडको जितमा जय गुरुङले ८८औं मिनेटमा र रोशन रानामगर इन्जुरी समयमा गोल गरेका थिए।

टिम व्यवस्थापक गुरुङले नतिजाबाट खुशी भए पनि टोलीको प्रदर्शनबाट अझै सन्तुष्ट नभएको प्रतिकृया दिए।

‘‘चाहिएको नतिजा आयो। तीन अंक पाएका छौं। गत वर्ष पनि जितेका थियौं’’, त्यसैले जित्छौं भनेरै आएका थियौं’’ गुरुङ थपे, ‘‘तर, हामीले अझ राम्रो गर्न सक्थ्यौं। टोलीको प्रदर्शनबाट सन्तुष्ट हुने ठाँउ छैन।’’

ब्रिगेड ब्वाइजले फ्रेण्ड्स क्लबविरुद्ध विदेशी खेलाडी टाजुदीन बुसारीलाई खेलाएको थियो। अर्को खेलमा अन्य दुई जना विदेशी खेलाडी पनि थपिएपछि टिम अझ बलियो हुने टिम व्यवस्थापक गुरुङले दाबी गरे।

‘‘टिम विस्तारै सेट हुदैछ। आज एक जना विदेशी खेलाडी खेल्यो। बाँकी खेलमा अरु पनि आउछन्। एक जना मिडफिल्ड र अर्को स्ट्राइकर छन्। त्यसपछि टिम झन स्ट्रोङ हुन्छ’’, टिम व्यवस्थापक अरविन्द गुरुङले भने, ‘‘शीर्ष ६ मा पर्ने लक्ष्य हो। टिम सेट भएपछि त कसले रोक्ला र हामीलाई?’’

"> ब्रिगेड ब्वाइजका प्रशिक्षकको रमिता, खेलकै बीचमा टचलाइन छाडेर बेपत्ता: Dekhapadhi
ब्रिगेड ब्वाइजका प्रशिक्षकको रमिता, खेलकै बीचमा टचलाइन छाडेर बेपत्ता
काठमाडौं। फुटबलमा विरलै देखिने दृष्य आज दशरथ रंगशालामा देखियो। सम्भवत यो दृष्य फुटबल इतिहासमै पहिलो हो। फ्रेण्ड्सविरुद्ध पहिलो हाफ टच लाइनमा देखिएका ब्रिगेड ब्वाइजका प्रशिक्षक खगेन्द्र पुन दोस्रो हाफमा भने देखिएनन्।

दोस्रो हाफमा ब्रिगेड ब्वाइजको प्रशिक्षण टिम व्यवस्थापक अरविन्द गुरुङले सम्हालेका थिए। जुन खेलमा अन्तिम तीन मिनेटको अन्तरालमा २ गोल गर्दै बिग्रेड ब्वाइजले तीन अंक पक्का गरेको थियो।

फुटबलमा प्रशिक्षकको भुमिका महत्वपूर्ण हुन्छ। कुन खेलाडीलाई कहाँबाट खेलाउने, कुन फर्मेसनमा खेलाउने, कस्तो रणनीति अपनाउने सम्पुर्ण जिम्मा प्रशिक्षकको हातमा हुन्छ। टोलीको हारजितमा प्रशिक्षकको निर्णय महत्वपूर्ण हुनेगर्छ। टिमले हार्दा प्रशिक्षकले पद छाड्न परेका घटनाहरु प्रशस्त छन्। फुटबलमा त अझ बढी हुन्छ।

तर, ब्रिगेड ब्वाइजका प्रशिक्षक खेल दौरानकै बीच रंगशालाबाट बाहिरिए।

‘‘उहाँ व्यक्तिगत कामले गर्दा पहिलो हाफ सकिएपछि निस्कनु भयो,’’ खेल सकिएपछि ब्रिगेड ब्वाइजका टिम व्यवस्थापक गुरुङले भने, ‘‘काम गर्ने मान्छे, उहाँको साढे चार बजे फ्लाइट थियो। जानै पर्ने भएर उहाँ निस्कनु भएको थियो। अर्को खेलमा पक्कै पनि उहाँ आउनुहुन्छ।’’

तर प्रशिक्षक पुन कहाँ गएका हुन् भन्नेबारे भने व्यवस्थापक गुरुङले खुलाएनन्।

पहिलो खेलमा मछिन्द्रसँग २–० ले पराजित भएको ब्रिगेड ब्वाइजले सिजनमा पहिलो जित निकाल्नेक्रममा फ्रेण्ड्स क्लबलाई पनि समान २–० को नतिजामा पराजित गरेको थियो। ब्रिगेडको जितमा जय गुरुङले ८८औं मिनेटमा र रोशन रानामगर इन्जुरी समयमा गोल गरेका थिए।

टिम व्यवस्थापक गुरुङले नतिजाबाट खुशी भए पनि टोलीको प्रदर्शनबाट अझै सन्तुष्ट नभएको प्रतिकृया दिए।

‘‘चाहिएको नतिजा आयो। तीन अंक पाएका छौं। गत वर्ष पनि जितेका थियौं’’, त्यसैले जित्छौं भनेरै आएका थियौं’’ गुरुङ थपे, ‘‘तर, हामीले अझ राम्रो गर्न सक्थ्यौं। टोलीको प्रदर्शनबाट सन्तुष्ट हुने ठाँउ छैन।’’

ब्रिगेड ब्वाइजले फ्रेण्ड्स क्लबविरुद्ध विदेशी खेलाडी टाजुदीन बुसारीलाई खेलाएको थियो। अर्को खेलमा अन्य दुई जना विदेशी खेलाडी पनि थपिएपछि टिम अझ बलियो हुने टिम व्यवस्थापक गुरुङले दाबी गरे।

‘‘टिम विस्तारै सेट हुदैछ। आज एक जना विदेशी खेलाडी खेल्यो। बाँकी खेलमा अरु पनि आउछन्। एक जना मिडफिल्ड र अर्को स्ट्राइकर छन्। त्यसपछि टिम झन स्ट्रोङ हुन्छ’’, टिम व्यवस्थापक अरविन्द गुरुङले भने, ‘‘शीर्ष ६ मा पर्ने लक्ष्य हो। टिम सेट भएपछि त कसले रोक्ला र हामीलाई?’’

प्रतिक्रिया दिनुहोस्