आईपीएल क्रिकेटः आज पञ्जाब र चेन्नई भिड्दै
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज पञ्जाब किङ्स र चेन्नई सुपर किङ्स भिड्दै छन्।
मुम्बईको वानखडे रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।
यसअघि भएको पहिलो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई चार रनले पराजित गर्दा चेन्नई दिल्लीसँग सात विकेटले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस्
