आज धनगढीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले प्रतियोगिताको उद्घाटन् गरेकी हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै उनले स्व. नेता चोखाल इमान्दार र नेपाली कांग्रेसको सच्चा सिपाही भएको बताइन् ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेता चोखालले सुदूरपश्चिमको विकासमा पुर्‍याएको योगदानको स्मरण गरे ।
टेकबहादुर चोखाल फाउण्डेसनको आयोजना तथा पब्लिक मिडिया नेपालको सहकार्यमा शुरू भएको प्रतियोगिताको विजयी टीमलाई ३० हजार नगद र ट्रफी प्रदान गरिनेछ । त्यस्तै दोश्रो हुने टिमले १५ हजार नगद र ट्रफी पाउनेछ ।
" /> आज धनगढीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले प्रतियोगिताको उद्घाटन् गरेकी हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै उनले स्व. नेता चोखाल इमान्दार र नेपाली कांग्रेसको सच्चा सिपाही भएको बताइन् ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेता चोखालले सुदूरपश्चिमको विकासमा पुर्‍याएको योगदानको स्मरण गरे ।
टेकबहादुर चोखाल फाउण्डेसनको आयोजना तथा पब्लिक मिडिया नेपालको सहकार्यमा शुरू भएको प्रतियोगिताको विजयी टीमलाई ३० हजार नगद र ट्रफी प्रदान गरिनेछ । त्यस्तै दोश्रो हुने टिमले १५ हजार नगद र ट्रफी पाउनेछ ।
"> धनगढीमा चोखाल फुटसल शुरू: Dekhapadhi
धनगढीमा चोखाल फुटसल शुरू
आज धनगढीमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले प्रतियोगिताको उद्घाटन् गरेकी हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै उनले स्व. नेता चोखाल इमान्दार र नेपाली कांग्रेसको सच्चा सिपाही भएको बताइन् ।
टेकबहादुर चोखाल फाउण्डेसनको आयोजना तथा पब्लिक मिडिया नेपालको सहकार्यमा शुरू भएको प्रतियोगिताको विजयी टीमलाई ३० हजार नगद र ट्रफी प्रदान गरिनेछ । त्यस्तै दोश्रो हुने टिमले १५ हजार नगद र ट्रफी पाउनेछ ।
प्रतिक्रिया दिनुहोस्