काठमाडौं। रियल मड्रिडका कप्तान तथा रक्षक सर्जियो रामोसलाई मंगलबार कोरोना देखिएको छ। कोरोना पोजिटिभ भएसँगै रामोसले च्याम्पियन्स लिग लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन्। 

रियलले १४ अप्रिलमा लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको अन्तिम ८ को दोस्रो लेग खेल्दै छ। लिगको पहिलो लेगमा रियलले लिभरपुललाई ३-१ ले पराजित गरेको थियो। 

रामोसले चोटका कारण लिभरपुलविरुद्धको पहिलो लेग पनि गुमाएका थिए।

" /> काठमाडौं। रियल मड्रिडका कप्तान तथा रक्षक सर्जियो रामोसलाई मंगलबार कोरोना देखिएको छ। कोरोना पोजिटिभ भएसँगै रामोसले च्याम्पियन्स लिग लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन्। 

रियलले १४ अप्रिलमा लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको अन्तिम ८ को दोस्रो लेग खेल्दै छ। लिगको पहिलो लेगमा रियलले लिभरपुललाई ३-१ ले पराजित गरेको थियो। 

रामोसले चोटका कारण लिभरपुलविरुद्धको पहिलो लेग पनि गुमाएका थिए।

"> रामोस कोरोना संक्रमित: Dekhapadhi
रामोस कोरोना संक्रमित <p style="text-align: justify;">काठमाडौं। रियल मड्रिडका कप्तान तथा रक्षक सर्जियो रामोसलाई मंगलबार कोरोना देखिएको छ। कोरोना पोजिटिभ भएसँगै रामोसले च्याम्पियन्स लिग लिभरपुलविरुद्धको खेल गुमाउने भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">रियलले १४ अप्रिलमा लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको अन्तिम ८ को दोस्रो लेग खेल्दै छ। लिगको पहिलो लेगमा रियलले लिभरपुललाई ३-१ ले पराजित गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">रामोसले चोटका कारण लिभरपुलविरुद्धको पहिलो लेग पनि गुमाएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्