नेपाल सुपर लिगः उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने <p>काठमाडौं। नेपाली फुटबलमा पहिलो पटक हुन लागेको फ्रेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले सार्वजनिक गरेको छ।&nbsp;</p> <p>वैशाख ११ गतेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन हुने उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लब भिड्ने छन। उद्घाटन खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।&nbsp;</p> <p>लिगमा नेपालका विभिन्न सहरहरुको नामका सात पे्रmन्चाईज टोलीको सहभागिता रहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्