मुम्बईविरुद्ध कलकत्ताः हेड टु हेड
<p>काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज साविक विजेता मुम्बई इन्डियन्स र कलकत्ता नाइर्ट राइडर्स भिड्दै छन्। </p>
<p>आईपीएलमा हालसम्म कलकत्ता र मुम्बई २७ पटक एकआपसमा प्रतिस्पर्धा गरेका छन्, जसमा मुम्बई निकै अघि देखिएको छ। </p>
<p>मुम्बईले २७ मध्ये २१ खेलमा जित हासिल गरेको छ भने कलकत्ताले मात्रै छ खेलमा जित हात पारेको छ। <br />
मुम्बईले हालसम्म पाँच आईपीएल आफ्नो नाम गराउँदा कलकत्ताले दुई उपाधि आफ्नो पोल्टामा पारेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
