सन्जु बने डेब्यु कप्तानीमा सतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान
<p>काठमाडाैं। पन्जाबसँग चार रनले पराजित भएको खेलमा राजस्थानका कप्तान सन्जु सामसनले कीर्तिमान बनाएका छन्। </p>
<p>सन्जु आईपीएल इतिहासमा डेब्यु कप्तानीमा शतक बनाउने पहिलो खेलाडी बनेका छ्न्।</p>
<p>राजस्थानका कप्तान सन्जुले १ सय १९ रनको शतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन्।</p>
<p>विस्फोटक ब्याटिङ गरेका सन्जुले ६३ बलमा १२ चौका र ७ छक्का प्रहार गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्
