आईपीएलमा आज पन्जाब र राजस्थान भिड्दै <p>काठमाडौं। इन्डियन प्रिमियर लिग(आईपिएल) मा आज राजस्थान रोयल्स र पन्जाब किङ्स भिड्दै छन्। पन्जाबको कप्तानी लोकेश राहुलले र राजस्थानको सन्जु सामसनले सम्हाल्ने छन्।<br /> &nbsp;मुम्बाईको वानखडे क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बाट सुरु हुनेछ। हालसम्म राजस्थानले एक पटक उपाधि जित्दा पन्जाब भने त्यसका निम्ति मेहनत गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्