केकेआरका कोअनर शाहरुखले टिमको जितमा क्याप्टेनलाई दिएनन् बधाई
<p>काठमाडौं। आईपीएलमा आइतबारको खेलमा कोलकाता नाइट राइडर्स(केकेआर)ले सनराइजर्स हैदरावादलाई १० रनले जित्यो। त्यो केकेआरको सयौं जित थियो।<br />
उक्त जितमा केकेआरका कोअनर ख्यातिप्राप्त बलिउड कलाकार शाहरुख खानले टिमका क्याप्टेन इयोन मोर्गनबाहेक अन्य आठ खेलाडीलाई ट्विट गर्दै सम्झिए र प्रशंसा गरे। टिम मालिकको शाहरुखको यो प्रतिक्रियाले क्रिकटेजगत्मा ठूलै हलचल मच्चिएको छ। यतिसम्म कि उनले एक ओभरमात्रै खेलेका हरभजन सिंहलाई पनि सम्झेका थिए।</p>
<p><strong><em>यसअघि समाचारमा १० रन हुनुपर्नेमा अन्यथाः भएकोले सच्याइएको छ।</em></strong></p>
प्रतिक्रिया दिनुहोस्
