नेपाली यु-१९ क्रिकेट टिमलाई वाईवाईको साथ <p>काठमाडौं। चौधरी ग्रुपको उत्पादन वाईवाईले नेपालको यु-१९ &nbsp;को सम्पूर्ण गतिविधिहरुलाई प्रायोजन गर्ने भएको छ।&nbsp;</p> <p>वाईवाई र क्यानबीच आज प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार चौधरी ग्रुपले वार्षिक ७० लाख रुपैयाँ प्रदान गर्नेछ।</p> <p>यो रकम हरेक २ वर्षमा १० प्रतिशत वृद्धि हुने सम्झौतामा उल्लेख छ । यो रकम पुरुष यू-१९ क्रिकेटको घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रयोग हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्