प्रिमियर लिगमा युनाइटेडको सहज जीत
<p>काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहममाथि म्यान्चेष्टर युनाईटेडले ३-१ को जित निकालेको छ।</p>
<p>आईतबारराति भएको खेलमा युनाइटेडलाई जीत दिलाउने क्रममा फेडेरिको रोद्रीगेज, इडिन्सन काभानी र मासन ग्रिनउडले एक-एक गोल गरे।</p>
<p>टोटेनह्यमले ह्युन मुन सनको गोलबाट खेलमा पहिलो अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन।</p>
प्रतिक्रिया दिनुहोस्
