भारतीय टोलीसँग क्रिकेट शृङ्खला खेल्दै नेपाली महिला टोली <p>काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट महिला टोलीले भारतको उत्तराखण्ड महिला क्रिकेट टिमसँग शृङ्खला खेल्ने भएको छ।</p> <p>क्यानका अनुसार नेपालले अप्रिलको तेस्रो साताबाट नेपाली महिला टोलीले उत्तराखण्ड महिला क्रिकेट टिमसँग शृङ्खला खेल्ने छ।&nbsp;</p> <p>क्यानले नेपालले भारतीय स्टेट टिमसँग टी&ndash;ट्वान्टी र एकदिवसीय मैत्रीपूर्ण शृङ्खला खेल्ने जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्