महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी टमटालाई
<p>काठमाडौं। जगत टमटाले नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक जिम्मेवारी पाएका छन।</p>
<p>नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले टमटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो।</p>
<p>टमटाले यसअघि पनि महिला टिम हेरिसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
