नेपालले नामिबियासँग एकदिवसीय क्रिकेट खेल्ने <p>काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामबियासँग एकदिवसीय सिरिज खेल्ने भएको छ।</p> <p>क्यानको कार्यालय मुलपानीमा बसेको बैठकले आगामी मे महिनाको तेस्रो साता नामिबियासँग एकदिवसीय क्रिकेट सिरिज सञ्चालनका लागि तयारी गर्ने निर्णय गरेको हो।</p> <p>त्यसअघि नेपालले घरेलु मैदानमा बैशाख ४ गतेदेखि नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी&ndash;२० सिरिज खेल्दैछ।</p>
प्रतिक्रिया दिनुहोस्