आइपीएल: कोलकत्ताको विजयी सुरूआत, हैदरावाद पराजित
<p>काठमाडौं। इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा कोलकत्ता नाईट राईडर्सले सनराईजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ।</p>
<p>पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा एक सय ८७ रन बनायो। एक सय ८८ रनको लक्ष्य पछ्याएको हैदराबादले ५ विकेट गुमाएर १ सय ७७ रनमात्र बनाउन सक्यो।<br />
<br />
कलकत्ताको जितमा ओपनर नितिस रानाले ८० रनको शानदार इनिङ्स खेले। त्यस्तै राहुल त्रिपाठीले ५३ रन बनाएका थिए। कलकत्ताका प्रसिद्ध कृष्णले दुई विकेट लिए।</p>
प्रतिक्रिया दिनुहोस्
