काठमाडौँ। गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बहुप्रतिक्षित योजना तीन वर्षदेखि अन्योलमा छ। करिब डेढ अर्ब लगानीमा बनाउने भनिएको रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) १ वर्ष अघि नै तयार भए पनि टेण्डर प्रक्रियासमेत प्रारम्भ नहुँदा सो योजना अलपत्र परेको हो।
रंगशालाका लागि पोखरा-३३ पशुपतिघाटको १७४ रोपनी क्षेत्रफलको जग्गा संघीय सरकारबाट प्राप्त भइसकेको छ। सबै किसिमका क्रिकेट खेल्न मिल्ने सातवटा पिच हुने यस रङ्गशाला १८ हजार दर्शक क्षमताको हुनेछ।
" />

">
अलपत्रमा प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना : Dekhapadhi
अलपत्रमा प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना
<p style="text-align: justify;">काठमाडौँ। गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बहुप्रतिक्षित योजना तीन वर्षदेखि अन्योलमा छ। करिब डेढ अर्ब लगानीमा बनाउने भनिएको रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) १ वर्ष अघि नै तयार भए पनि टेण्डर प्रक्रियासमेत प्रारम्भ नहुँदा सो योजना अलपत्र परेको हो। </p>
<p style="text-align: justify;">रंगशालाका लागि पोखरा-३३ पशुपतिघाटको १७४ रोपनी क्षेत्रफलको जग्गा संघीय सरकारबाट प्राप्त भइसकेको छ। सबै किसिमका क्रिकेट खेल्न मिल्ने सातवटा पिच हुने यस रङ्गशाला १८ हजार दर्शक क्षमताको हुनेछ। </p>