इन्टरको जितमा डार्मियनको निर्णायक गोल
<p style="text-align: justify;">काठमाडौं। इटालियन सिरि ‘ए’अन्तर्गत आज भएको खेलमा शीर्ष स्थानको इन्टरमिलानले काग्लियरिलाई १–० ले पराजित गरेको छ। इन्टरमिलानको जितमा मथाओ डार्मियनले निर्णायक गोल गरे। </p>
<p style="text-align: justify;">जितसँगै इन्टरले दोस्रो स्थानमा रहेको एसी मिलानविरुद्धको दूरी अझ फराकिलो बनाएको छ। इन्टर पछिल्लो पाँच खेलमा अपराजित रहेको छ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
