काठमाडौं। आईपीएलमा आज कलकत्ता नाइट राइर्डस र सनराइजर्स हैदराबाद भिड्दै छन्।

आईपीएलमा हालसम्म कलकत्ता र हैदराबाद १९ पटक एकआपसमा प्रतिस्पर्धा गरेका छन्, जसमा कलकत्ता अघि देखिएको छ। कलकत्ताले १९ मध्ये १२ खेलमा जित हासिल गरेको छ भने हैदराबादले सात खेल जितेको छ।

कलकत्ताले हालसम्म दुई आईपीएल आफ्नो नाम गराउँदा हैदराबादले एउटा उपाधि आफ्नो पोल्टामा पारेको छ।

" /> काठमाडौं। आईपीएलमा आज कलकत्ता नाइट राइर्डस र सनराइजर्स हैदराबाद भिड्दै छन्।

आईपीएलमा हालसम्म कलकत्ता र हैदराबाद १९ पटक एकआपसमा प्रतिस्पर्धा गरेका छन्, जसमा कलकत्ता अघि देखिएको छ। कलकत्ताले १९ मध्ये १२ खेलमा जित हासिल गरेको छ भने हैदराबादले सात खेल जितेको छ।

कलकत्ताले हालसम्म दुई आईपीएल आफ्नो नाम गराउँदा हैदराबादले एउटा उपाधि आफ्नो पोल्टामा पारेको छ।

"> कलकत्ता र हैदराबाद हेड-टु-हेड : १२ पटक कलकत्ता विजयी: Dekhapadhi
कलकत्ता र हैदराबाद हेड-टु-हेड : १२ पटक कलकत्ता विजयी <p style="text-align: justify;">काठमाडौं। आईपीएलमा आज कलकत्ता नाइट राइर्डस र सनराइजर्स हैदराबाद भिड्दै छन्।</p> <p style="text-align: justify;">आईपीएलमा हालसम्म कलकत्ता र हैदराबाद १९ पटक एकआपसमा प्रतिस्पर्धा गरेका छन्, जसमा कलकत्ता अघि देखिएको छ। कलकत्ताले १९ मध्ये १२ खेलमा जित हासिल गरेको छ भने हैदराबादले सात खेल जितेको छ।</p> <p style="text-align: justify;">कलकत्ताले हालसम्म दुई आईपीएल आफ्नो नाम गराउँदा हैदराबादले एउटा उपाधि आफ्नो पोल्टामा पारेको छ।</p>
प्रतिक्रिया दिनुहोस्