किन छैनन् आईपीएलमा पाकिस्तानी खेलाडी ? <p>काठमाडौं। भारतमा हाल १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) चलिरहेको छ।</p> <p>जसमा विश्वभरका उत्कुष्ट खेलाडीहरु विभिन्न क्लबमा आबद्ध छन्। तर आईपीएलमा छिमेकी देश पाकिस्तानका कुनैपनि खेलाडी छैनन् किन?</p> <p>त्यसो त आईपीएलको सुरुवातमा पाकिस्तानी खेलाडीहरु लिगमा सहभागी नभएका होइनन्।</p> <p>तर दुई देशबीचको राजनीतिक खिचातानीका कारण भारतले अघोषित रुपमा पाकिस्तानी खेलाडीलाई प्रतिबन्ध गर्&zwj;यो। यसैका कारण पाकिस्तानले पनि आफ्ना खेलाडीलाई आईपीएल खेल्न बन्देज गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्