आईपीएल क्रिकेटः आज हैदराबाद र कलकत्ता भिड्दै <p>काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) मा आज सनराइर्स हैदराबाद र कलकत्ता नाइट राइर्डस भिड्दै छन्।&nbsp;</p> <p>आईपीएलमा यी दुबै टोलीको कप्तानी विदेशी खेलाडीले गरिरहेका छन्। हैदराबादका कप्तानी डेभिड वार्नरले र कलकत्ताको कप्तानी इयोन मोर्गनले सम्हाल्ने छन्।<br /> &nbsp;<br /> चेन्नईको चिदम्बरम क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार साझ ७ः४५ बाट सुरु हुनेछ। हालसम्म कलकत्ताले दुई पटक र हैदराबादले एक पटक आईपीएद उपाधि चुमेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्