लिभरपुलको जितमा एलेक्जेन्डर र सलाहको गोल
<p>काठमाडौं। इङलिस प्रिमिएर लिग अन्तर्गत शनिबारराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको छ।</p>
<p>लिभरपुलको जीतमा मोहमद सलाह र ट्रेण्ड एलेक्जेन्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई एक-एक गोल गरे।</p>
<p>एस्टनका ओली वाट्किन्सले एक गोल गरेका थिए। प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४-१ गोल अन्तरले पराजित गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
