आइपीएल क्रिकेट: दिल्लीद्वारा चेन्नई ७ विकेटले पराजित
काठमाडौं। आइपीएल क्रिकेटमा दिल्लीले चेन्नईलाई सात विकेटले पराजित गरेको छ।

पहिले ब्याटिङ गरेकाे चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन जोडेको थियो।

एक सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर भेट्टायो ।

दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ८५ रन र पृथ्वी शाले ७२ रन बनाए।

दिल्लीका क्रिस वोक्स र अभेष खानले समान दुई-दुई विकेट लिए।

प्रतिक्रिया दिनुहोस्