काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा आज राति चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन्।

खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ। दिल्ली आफ्नो नियमित कप्तानबिना मैदान उत्रँदै छ। नियमित कप्तान श्रेयस ऐयर चोटका कारण मैदानबाहिर रहेकाले दिल्लीको कप्तानी ऋषभ पन्तले सम्हाल्नेछन्। चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रँदै छ।

" /> काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा आज राति चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन्।

खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ। दिल्ली आफ्नो नियमित कप्तानबिना मैदान उत्रँदै छ। नियमित कप्तान श्रेयस ऐयर चोटका कारण मैदानबाहिर रहेकाले दिल्लीको कप्तानी ऋषभ पन्तले सम्हाल्नेछन्। चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रँदै छ।

"> आईपीएल : आज चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल्स भिड्दै: Dekhapadhi
आईपीएल : आज चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल्स भिड्दै <p style="text-align: justify;">काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा आज राति चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल्स भिड्दै छन्।</p> <p style="text-align: justify;">खेल मुम्बईको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका ७ः४५ बजेबाट सुरु हुनेछ। दिल्ली आफ्नो नियमित कप्तानबिना मैदान उत्रँदै छ। नियमित कप्तान श्रेयस ऐयर चोटका कारण मैदानबाहिर रहेकाले दिल्लीको कप्तानी ऋषभ पन्तले सम्हाल्नेछन्। चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रँदै छ।</p>
प्रतिक्रिया दिनुहोस्