काठमाडौं। पोखरामा आयोजित १९ औँ आहा रारा गोल्डकप प्रतियोगिताको उत्कृष्ट रक्षकका रूपमा निरज बस्नेत घोषित भएका छन्। यससँगै उनले २५ हजार रूपैयाँ पुरस्कार पनि पाएका छन्। 

पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा अफ्रिकन रुट्सलाई ट्राइबेकरमा ४-२ ले पराजित गर्दै संकटले पहिलोपटक उपाधि उचालेको थियो।

" /> काठमाडौं। पोखरामा आयोजित १९ औँ आहा रारा गोल्डकप प्रतियोगिताको उत्कृष्ट रक्षकका रूपमा निरज बस्नेत घोषित भएका छन्। यससँगै उनले २५ हजार रूपैयाँ पुरस्कार पनि पाएका छन्। 

पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा अफ्रिकन रुट्सलाई ट्राइबेकरमा ४-२ ले पराजित गर्दै संकटले पहिलोपटक उपाधि उचालेको थियो।

"> आहा रारा गोल्डकप : निरज बस्नेत बने उत्कृष्ट रक्षक: Dekhapadhi
आहा रारा गोल्डकप : निरज बस्नेत बने उत्कृष्ट रक्षक <p style="text-align: justify;">काठमाडौं। पोखरामा आयोजित १९ औँ आहा रारा गोल्डकप प्रतियोगिताको उत्कृष्ट रक्षकका रूपमा निरज बस्नेत घोषित भएका छन्। यससँगै उनले २५ हजार रूपैयाँ पुरस्कार पनि पाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा अफ्रिकन रुट्सलाई ट्राइबेकरमा ४-२ ले पराजित गर्दै संकटले पहिलोपटक उपाधि उचालेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्