काठमाडौं। पोखरामा आयोजित १९ औँ आहा रारा गोल्डकप प्रतियोगिताको उत्कृष्ट मिडफिल्डरका रूपमा अफ्रिकन रुट्स एसोसिएसनका रफाइल रिम घोषित भएका छन्। यससँगै उनले २५ हजार रूपैयाँ पुरस्कार पनि पाएका छन्।
पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा अफ्रिकन रुट्सलाई ट्राइबेकरमा ४२ ले पराजित गर्दै संकटले पहिलोपटक उपाधि उचालेको थियो।
" />

">
आहा रारा गोल्डकप : रिम बने उत्कृष्ट मिलफिल्डर: Dekhapadhi
आहा रारा गोल्डकप : रिम बने उत्कृष्ट मिलफिल्डर
<p style="text-align: justify;">काठमाडौं। पोखरामा आयोजित १९ औँ आहा रारा गोल्डकप प्रतियोगिताको उत्कृष्ट मिडफिल्डरका रूपमा अफ्रिकन रुट्स एसोसिएसनका रफाइल रिम घोषित भएका छन्। यससँगै उनले २५ हजार रूपैयाँ पुरस्कार पनि पाएका छन्। </p>
<p style="text-align: justify;">पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा अफ्रिकन रुट्सलाई ट्राइबेकरमा ४२ ले पराजित गर्दै संकटले पहिलोपटक उपाधि उचालेको थियो।</p>