आहा रारा गोल्डकप : अफ्रिकन रुट्सका सर्जे बोरिस उत्कृष्ट प्रशिक्षक <p>काठमाडौं। अफ्रिकन रुट्सका सर्जे बोरिस १९ औँ आहा रारा गोल्डकपको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। यससँगै उनले २५ हजार रूपैयाँ प्राप्त गरेका छन्।</p> <p>पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा अफ्रिकन रुट्सलाई ट्राइबेकरमा ४-२ ले पराजित गर्दै संकटले पहिलोपटक उपाधि उचालेको थियो।</p> <p>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्