आहा रारा फाइनल : बेस्ट गोलकिपर बने संकटाका गोलकिपर थापा <p>काठमाडौँ। पोखरामा जारी १९औं आहा रारा गोल्डकपमा संकटा क्लबका गोलकिपर राजाबाबु थापाले बेस्ट गोलकिपरको उपाधि पाएका छन्। यससँगै उनले २५ हजार रूपैयाँ नगद पनि पाएका छन्।&nbsp;</p> <p>आजको फाइनलमा संकटा क्लबले टाइब्रेकरमा अफ्रिकन रुट्सविरुद्ध ४-२ को जित हासिल गरेको छ। खेलको निर्धारित र अतिरिक्त दुवै समयमा १-१ को बराबरी खेलेपछि खेलको निर्णय ट्राइबेकरबाट भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्