काठमाडौँ। पोखरामा जारी १९औं आहा रारा गोल्डकपको फाइनल खेलमा संकटा क्लबले अफ्रिकन रुट्सविरुद्ध १-१ को बराबरी गरेको छ। 

संकटाका लागि बिदेशी खेलाडी ५०औ मिनेटमा ग्लोरीले बराबरी गोल फर्काएका हुन्। यसअघि ज्याकस बसीकले गरेको गोलबात अफ्रिकन रुट्सले पहिलो अग्रता लिएको थियो। 

पोखरा रंगशालामा जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्।

" /> काठमाडौँ। पोखरामा जारी १९औं आहा रारा गोल्डकपको फाइनल खेलमा संकटा क्लबले अफ्रिकन रुट्सविरुद्ध १-१ को बराबरी गरेको छ। 

संकटाका लागि बिदेशी खेलाडी ५०औ मिनेटमा ग्लोरीले बराबरी गोल फर्काएका हुन्। यसअघि ज्याकस बसीकले गरेको गोलबात अफ्रिकन रुट्सले पहिलो अग्रता लिएको थियो। 

पोखरा रंगशालामा जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्।

"> आहा रारा फाइनल : ग्लोरीको गोलमा संकटा बराबरीमा: Dekhapadhi
आहा रारा फाइनल : ग्लोरीको गोलमा संकटा बराबरीमा <p style="text-align: justify;">काठमाडौँ। पोखरामा जारी १९औं आहा रारा गोल्डकपको फाइनल खेलमा संकटा क्लबले अफ्रिकन रुट्सविरुद्ध १-१ को बराबरी गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">संकटाका लागि बिदेशी खेलाडी ५०औ मिनेटमा ग्लोरीले बराबरी गोल फर्काएका हुन्। यसअघि ज्याकस बसीकले गरेको गोलबात अफ्रिकन रुट्सले पहिलो अग्रता लिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">पोखरा रंगशालामा जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्