आहा रारा फाइनल : पहिलो हाफमा अफ्रिकन रुट्स १-० ले अगाडि
<p>काठमाडौँ। पोखरामा जारी १९औं आहा रारा गोल्डकपको फाइनल खेलको पहिलो हाफमा संकटा क्लबविरुद्ध अफ्रिकन रुट्स १-० ले अघि रहेको छ। अफ्रिकन रुट्सका ज्याकस बसीकले खेल सुरुवातको ११ औँ मिनेटमा नै पहिलो गोल गरेका हुन्। </p>
<p>पोखरा रंगशालामा जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्
