आहा रारा फाइनल : अफ्रिकन रुट्सलाई पहिलो अग्रता <p>काठमाडौँ। पोखरामा जारी १९औं आहा रारा गोल्डकपको फाइनल खेलमा संकटा क्लबविरुद्ध अफ्रिकन रुट्सले पहिलो अग्रता लिएको छ। अफ्रिकन रुट्सका ज्याकस बसीकले खेल सुरुवातको ११&nbsp;औँ मिनेटमा नै पहिलो गोल गरेका हुन्।&nbsp;</p> <p>पोखरा रंगशालामा जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्