आहा रारा गोल्डकप: उपाधि भिडन्त आज <p>काठमाडौं। १९औं आहा रारा गोल्डकपमा आज फाइनलमा अफ्रिकन रुट्स एसोसिएसन र संकटा क्लब भिड्दै छन्।&nbsp;</p> <p>पोखरा रंगशालामा २ बजेदेखि सुरु हुने खेलको प्रत्यक्ष प्रसारण देखापढीको आधिकारिक वेबसाइट, फेसबुक पेज र युट्युब च्यानलमा हेर्न सकिन्छ।&nbsp;</p> <p>यसअघि संकटाले पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरी (एपिएफ) क्लबलाई र अफ्रिकन रुट्सले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।</p>
प्रतिक्रिया दिनुहोस्