एल क्लासिको आज, रियलको मैदानमा जितको खोजीमा बार्सिलोना
<p>काठमाडौं। स्पेनिस ला लिगाको सर्वाधिक चर्चामा रहने खेल एल क्लासिको भीडन्त हुँदैछ । एल क्लासिको भिडन्तमा राति १ः४५ बजे दुई महारथी क्लब बार्सिलोना र रियल मड्रिड भिड्दै छन्।</p>
<p>खेल रियलको मैदानमा हुने छ। </p>
<p>यसअघि भएको पहिलो क्लासिको खेलमा रियल मड्रिडले बार्सिलोनालाई ३-१ ले पराजित गरेको थियो। स्पेनिस लिगमा बार्सिलोना दोस्रो र रियल मड्रिड तेस्रो स्थानमा छन्।</p>
प्रतिक्रिया दिनुहोस्
