काठमाडौं। १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा राेयल च्यालेन्जर्स बैंगलोरले साबिक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित भएको छ। पहिले ब्याटिङ गरेकाे मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियाे। एक सय ६० रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो। बैंगलोरका एवी डेवीलियर्सले सर्वाधिक ४८ रन जोडे। त्यस्तै बलिङतर्फ बैंगलोरका हर्सल पटेलले सर्वाधिक पाँच विकेट लिए ।
 

" /> काठमाडौं। १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा राेयल च्यालेन्जर्स बैंगलोरले साबिक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित भएको छ। पहिले ब्याटिङ गरेकाे मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियाे। एक सय ६० रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो। बैंगलोरका एवी डेवीलियर्सले सर्वाधिक ४८ रन जोडे। त्यस्तै बलिङतर्फ बैंगलोरका हर्सल पटेलले सर्वाधिक पाँच विकेट लिए ।
 

"> आईपीएल क्रीकेट: साबिक विजेता मुम्बई पराजित: Dekhapadhi
आईपीएल क्रीकेट: साबिक विजेता मुम्बई पराजित <p style="margin-bottom: 11px;">काठमाडौं। १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा राेयल च्यालेन्जर्स बैंगलोरले साबिक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित भएको छ। पहिले ब्याटिङ गरेकाे मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन जोडेको थियाे। एक सय ६० रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो। बैंगलोरका एवी डेवीलियर्सले सर्वाधिक ४८ रन जोडे। त्यस्तै बलिङतर्फ बैंगलोरका हर्सल पटेलले सर्वाधिक पाँच विकेट लिए ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्