आईपीएल तथ्यः बेंगलोर र मुम्बईमा को अघि ? <p>काठमाडौं। आजबाट सुरु हुन लागेको इन्डियन प्रिमियर लिगमा खेल सुरु नहुदै विभिन्न अड्कलबाजी हुन सुरु भईसकेको छ।&nbsp;</p> <p>उद्घाटन खेलमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर खेल्दै छन्। यी दुई टोली आईपीएलमा २७ खेलमा भिडेका छन् ।&nbsp;</p> <p>जसमा मुम्बईले १७ र बैंगलोरले १० खेलमा जित हासिल गरेका छन्।&nbsp;</p> <p>आईपीएलमा २०१३ देखि मुम्बईका कप्तानी रोहित शर्माले सम्हाल्दै आएका छन्। त्यस्तै बैंगलोरको कप्तानी २०११ देखि विराट कोहलीले सम्हालेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्