रोलिङ नेक्ससको आईपीएल प्रेडिक्ट एण्ड विन योजना
<p>काठमाडौं। रोलिङ नेक्ससले इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चकतालाई मध्यनजर गर्दै खेलको प्रेडिक्ट एण्ड विन योजना ल्याएको छ।</p>
<p>आजदेखि सुरु हुने कम्पनीले ल्याएको प्रेडिक्ट एण्ड विन योजनाबाट २५ हजार रुपैंयासम्म जित्न सकिन्छ।</p>
<p>यसका लागि रोलिङ नेक्सस डटकम लगइन गरेर आफ्नो प्रोफाइल बनाइ प्रेडिक्ट एण्ड विन योजनामा सामेल हुन सकिन्छ।</p>
प्रतिक्रिया दिनुहोस्
