युरोपा लिग: आयाक्सविरुद्ध रोमाको जीत
<p>काठमाडौं। युरोपा लिग अन्तर्गत नै इटालियन क्लब रोमाले डच क्लब आयाक्सलाई २-१ ले हराएको छ।</p>
<p>रोमाको जीतमा लोरेन्जो पेल्लेर्गिनी र इवानेज सिल्भाले एक-एक गोल गरे। </p>
<p>आयक्सका डेभ्ये क्लासनले एक गोल गरेका थिए। युरोपा लिगका अन्य खेलमा भिल्लारियलले डायनामो जाग्रेबलाई १-० ले हराएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
