काठमाडौं। इङ्ल्यान्डका पूर्वकप्तान माइकल वाउनले आईपीएल २०२१ मुम्बई इन्डियन्सले जित्ने भविष्यवाणी गरेका छन्। उनले आफ्नो ट्विटरमा लेखेका छन्– ‘अहिले नै आईपीएलको भविष्यवाणी गर्नु हतार हुन सक्छ। तर, जित्ने त मुम्बई इन्डियन्स नै हो। फर्म खराब भएमा चाहिँ सनराइजर्स हैदरावादको पोल्टामा ट्रफी जान सक्छ।’
उनको भविष्यवाणीमाथि समर्थन र विरोधका स्वर उठिरहेका छन्। तर उनी भने सामाजिक सञ्जालबाट मनोरञ्जन लुटिरहेका छन्।
" />

कसले जित्ला आईपीएल? भविष्यवाणी भन्छ– मुम्बई इन्डियन्स
<p style="text-align: justify;">काठमाडौं। इङ्ल्यान्डका पूर्वकप्तान माइकल वाउनले आईपीएल २०२१ मुम्बई इन्डियन्सले जित्ने भविष्यवाणी गरेका छन्। उनले आफ्नो ट्विटरमा लेखेका छन्– ‘अहिले नै आईपीएलको भविष्यवाणी गर्नु हतार हुन सक्छ। तर, जित्ने त मुम्बई इन्डियन्स नै हो। फर्म खराब भएमा चाहिँ सनराइजर्स हैदरावादको पोल्टामा ट्रफी जान सक्छ।’</p>
<p style="text-align: justify;">उनको भविष्यवाणीमाथि समर्थन र विरोधका स्वर उठिरहेका छन्। तर उनी भने सामाजिक सञ्जालबाट मनोरञ्जन लुटिरहेका छन्।</p>