अफ्रिकन रुट्सको अर्को गोल
<p>काठमाडौं। १९औं आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई दोस्रो गोलसहित अग्रता लिएको छ। </p>
<p>अफ्रिकन रुट्सका माैसाले खेलको इन्जुरी समयमा दोस्रो गोल गरेका हुन। यसअघि ज्याकस बसीकले खेलको सुरुवाती तेस्रो मिनेटमा गरेको गोल नै अफ्रिकन रुट्सलाई पहिलो अग्रता दिलाएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्
