आहा रारा गोल्डकप सेमिफाइनल : पहिलो हाफमा अफ्रिकन रुट्सलाई १-० को अग्रता
<p>काठमाडौँ। पोखरामा जारी १९औं आहा रारा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा पहिलो हाफमा नेपाल पुलिसविरुद्ध अफ्रिकन रुट्सले १-० को अग्रता बनाएको छ। </p>
<p>पहिलो हाफको तेस्रो मिनेटमा अफ्रिकन रुट्सका ज्याकस बसीकले पहिलो गोल गरेका हुन। </p>
<p>पोखरा रंगशालामा जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्
