काठमाडौं। लिभरपुलले आगमी जनवरीमा खुला हुने ट्रान्सफर विन्डोमा साल्जबर्गका विंगर ताकुमी मिनामिनोलाई अनुबन्ध गर्ने पक्का गरेको छ।

जापानका मिनामिनोले साढे चार वर्षका लागि ‘रिलिज क्लज’सहित ७२ लाख ५० हजार पाउन्डमा अनुबन्ध भएको जनाइएको छ। २४ वर्षे मिनामिनोले अस्ट्रियाका क्बल साल्जबर्गमा २२ खेलमा ११ गोलका लागि अवसर सिर्जना गरेका छन्।

‘‘यस क्लबबाट खेल्ने मेरो सपना थियो’’,  १८ डिसेम्बरमा स्थानान्तरणको सम्पुर्ण प्रकृया पुरा गरेर मेडिकल जाँच सकेका मिनामिनोले भने, ‘‘प्रिमियर लिगमा खेल्ने लक्ष्य थियो। तर मैले सोचेको थिँइन की लिभरपुलबाट खेल्नेछु। म निकै खुशी छु।’’

मिनामिनोले च्याम्पियन्स लिगमा लिभरपुलविरुद्धको दुबै खेल खेलेका थिए। उनले एन्फिल्डमा ४–३ ले पराजित भएको खेलमा गोल पनि गरेका थिए। गत वर्ष यूईएफएले नियम परिवर्तन गरेका कारण उनले अब नकआउट चरणमा पनि लिभरपुलबाट च्याम्पियन्स लिग खेल्न पाउनेछन्।

‘‘त्यो दुई खेलबाट मैले लिभरपुललाई नजिकबाट चिन्ने मौका पाए’’, मिनामिनोले भने, ‘‘उनीहरुको स्तर साच्चिकै माथि थियो। मैले त्यतिबेला महशुस गरे की त्यसैले लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जिते। त्यसैले पनि मैले यो क्लबबाट खेल्न पाउँदा भाग्यमानी ठानेको छु। अब मेरो लक्ष्य प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि जित्न् हो।’’

मिनामिनोबारे लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, ‘‘उनी निकै छरितो र चलाख छन्। बलमाथि उनको नियन्त्रण गज्जबको छ। आफुसँग बल नहुँदा पनि उनी विपक्षीमाथि दबाब सिर्जना गर्न सक्छन्। उनको च्याम्पियन्स लिग अनुभव हाम्रो लागि बोनस हो।’’

" /> काठमाडौं। लिभरपुलले आगमी जनवरीमा खुला हुने ट्रान्सफर विन्डोमा साल्जबर्गका विंगर ताकुमी मिनामिनोलाई अनुबन्ध गर्ने पक्का गरेको छ।

जापानका मिनामिनोले साढे चार वर्षका लागि ‘रिलिज क्लज’सहित ७२ लाख ५० हजार पाउन्डमा अनुबन्ध भएको जनाइएको छ। २४ वर्षे मिनामिनोले अस्ट्रियाका क्बल साल्जबर्गमा २२ खेलमा ११ गोलका लागि अवसर सिर्जना गरेका छन्।

‘‘यस क्लबबाट खेल्ने मेरो सपना थियो’’,  १८ डिसेम्बरमा स्थानान्तरणको सम्पुर्ण प्रकृया पुरा गरेर मेडिकल जाँच सकेका मिनामिनोले भने, ‘‘प्रिमियर लिगमा खेल्ने लक्ष्य थियो। तर मैले सोचेको थिँइन की लिभरपुलबाट खेल्नेछु। म निकै खुशी छु।’’

मिनामिनोले च्याम्पियन्स लिगमा लिभरपुलविरुद्धको दुबै खेल खेलेका थिए। उनले एन्फिल्डमा ४–३ ले पराजित भएको खेलमा गोल पनि गरेका थिए। गत वर्ष यूईएफएले नियम परिवर्तन गरेका कारण उनले अब नकआउट चरणमा पनि लिभरपुलबाट च्याम्पियन्स लिग खेल्न पाउनेछन्।

‘‘त्यो दुई खेलबाट मैले लिभरपुललाई नजिकबाट चिन्ने मौका पाए’’, मिनामिनोले भने, ‘‘उनीहरुको स्तर साच्चिकै माथि थियो। मैले त्यतिबेला महशुस गरे की त्यसैले लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जिते। त्यसैले पनि मैले यो क्लबबाट खेल्न पाउँदा भाग्यमानी ठानेको छु। अब मेरो लक्ष्य प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि जित्न् हो।’’

मिनामिनोबारे लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, ‘‘उनी निकै छरितो र चलाख छन्। बलमाथि उनको नियन्त्रण गज्जबको छ। आफुसँग बल नहुँदा पनि उनी विपक्षीमाथि दबाब सिर्जना गर्न सक्छन्। उनको च्याम्पियन्स लिग अनुभव हाम्रो लागि बोनस हो।’’

"> लिभरपुलले विंगर मिनामिनोलाई भित्र्याउने: Dekhapadhi
लिभरपुलले विंगर मिनामिनोलाई भित्र्याउने

प्रतिक्रिया दिनुहोस्