आहा रारा गोल्डकपः दोस्रो सेमिफाइनलमा अफ्रिकन रुट्स र नेपाल पुलिस भिड्दै <p>काठमाडौं। १९औं आहा रारा गोल्डकपमा आज दोस्रो सेमिफाइनलमा अफ्रिकन रुट्स एसोसिएसन र नेपाल पुलिस क्लब भिड्दै छन्।&nbsp;<br /> पोखरा रंगशालामा दिनको २ बजेदेखि सुरु हुने खेलको प्रत्यक्ष प्रसारण देखापढीको आधिकारिक वेबसाइट, फेसबुक पेज र युट्युब च्यानलमा हेर्न सकिन्छ।&nbsp;<br /> यसअघि पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरी (एपिएफ) लाई पराजित गर्दै संकटा क्लबले फाइनलमा स्थान बनाइसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्