ससौलाविरुद्ध इन्टर मिलान विजयी
<p>काठमाडौं। इटालियन सिरियमा शिर्ष स्थानको इन्टर मिलानले ससौलोलाई २-१ ले पराजित गरेको छ।</p>
<p>जितसँगै इन्टरले दोस्रो स्थानको एसी मिलानविरुद्ध ११ अंकको स्पष्ट अग्रता बनाएको छ।</p>
<p>इन्टरको जीतमा रोमेलु लुकाकु र लौटारो मार्टिनेजले एक-एक गोल गरे। ससौलाका हामेद जुनियर ट्रओरेले एक गोल फर्काए।</p>
प्रतिक्रिया दिनुहोस्
