च्याम्पियन्स लिग फूटबल: चेल्सीको सहज जीत
<p>काठमाडौं। युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम ८ को पहिलो लेगमा चेल्सीले पोर्टोविरुद्ध सहज जित हासिल गरेको छ।</p>
<p>बुधबारराति भएको खेलमा चेल्सीले पोर्टोलाई २-० गोल अन्तरले पराजित गरेको हो।</p>
<p>चेल्सीको जितमा मासन माउन्ट र बेन चिलवेलले एक/एक गोल गरे। चेल्सी र पोर्टोबीचको दोस्रो लेग अप्रिल १३ मा हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्
