एएफसी कपः श्रीलंका पुलिसविरुद्ध आर्मीको रवाफिलो जीत <p>काठमाडौं। एएफसी कपअन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लबले फराकिलो जीत निकालेको छ। आर्मीले श्रीलंका पुलिस फुटबल क्लबलाई ५&ndash;१ को पराजित गरेको हो।&nbsp;</p> <p>त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीका नवयुग श्रेष्ठले २, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, टंक बस्नेत र सुदिल राईले एक&ndash;एक गोल गरे।</p> <p>श्रीलंका पुलिसका एवानस असन्तेले एक गोल गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्